काठमाडौँ - कर्ण दास गम्भीर गीत गाएर चिनिएका गायक हुन्। उनका छोरा मार्कुश दास भने रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडियाे लिएर आएका छन्। शुक्रबार उनको युट्युब मार्फत 'थाहा छैन' बोलको गीत सार्वजनिक…