काठमाडौँ- कन्दरा ब्यान्डले काठमाडौंमा कन्सर्ट गरेर सांगीतिक विरासतको ३२ औं वर्षगाँठ मनाएको छ । शनिबार एलओडी क्लबमा कलिङ कन्दरा नाम दिइएको कन्सर्टमा हजारौं दर्शकले उत्साहपूर्ण सहभागिता जनाएका थिए । क्लबमा भएको क…