काठमाडौं- अब युट्युब भिडियो प्लेटफर्म मात्र नभएर आम्दानीको ठूलो स्रोत पनि बनिरहेको छ । जहाँ पहिले मानिसहरुले भिडियो हेर्दा धेरै भ्युज पाए मात्र पैसा पाउँछ भन्ने सोच्ने गर्दथे, अहिले त्यो सोचले पनि पछि हटेको छ । …