काठमाडौँ- नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ । अन्य पार्टीहरूमा जस्तै माओवादीको नेतृत्व को आउला भन्ने विषय भने पेचिलो छैन । माओवादीको अध्यक्षका लागि फेरि पनि एक्लो…