काठमाडौँ : बुन्डेसलिगा धेरै कारणले अन्य ठूला युरोपियन लिगहरूभन्दा फरक छ । त्यसमध्येको एक कारण हो, बुन्डेसलिगा खेल्ने क्लबहरू सञ्चालन हुने शैली । जर्मन फुटबल संघको ५० प्रतिशत प्लस एक नामक नीतिका कारण इंगल्यान्डमा ज…