दोलखा : वैत्येश्वर गाउँपालिका-६ नाम्दुमा बोलेरोले किचेर एक जनाको मृत्युभएको छ । वैत्येश्वर गाउँपालिका-६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरोले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा…