कैलाली : अध्यक्षको निधन भएपछि एक गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कैलालीको मोहन्याल गाउँपालिकाले अध्यक्ष नवलसिंह रावलको निधनमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको वडा नम्बर २ का…