रौतहट - रौतहटको चन्द्रपुर नगरपालिका ३ मा पर्ने चुरे क्षेत्रको ख्याकु गाउँबाट २ थान भरुवा बन्दुक र खयर काठको डमरुसहित एक जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले भरुवा बन्दुक र डमरु सहित …