पोखरा : गण्डकी प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा नारायण पुन मनोनित भएका छन् । आइतबार प्रदेश सरकारले पुनलाई उपाध्यक्षमा मनोनयन गरेको हो । प्रदेश सरकारले १६ जनालाई परिषद सदस्यमा मनोनित गरेको छ । मनोन…