झापा - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक समारोहबीच धार्मिक तथा पर्यटकीयस्थल शताक्षीधाममा नवनिर्मित ‘शताक्षी धारा’ (८७ वटा धारा) को उद्घाटन गरेका छन् । सय वटा आँखा भएकी शताक्षी देव…