राजविराज (सप्तरी)- सप्तरीमा खानेपानीको अभाव भएपछि प्रदेश सरकारले दमकल ट्याङ्करमार्फत खानेपानी वितरण सुरु गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि हाल रुपनी गाउँपालिका वडा नं १ र २…