रौतहट- चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाईटेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो भई पुर्ण रुपमा क्षति भएको छ। टिपर चालक गम्भीर घाइते भएका छन्। बिहीवार विहान ८ बजेको जिल्लाको पूर्व…