नारायणगढ (चितवन)- यहाँको विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य तत्व जिंकको कमीले लाग्ने खैरा रोग र गवाराको प्रकोप देखिएको छ । कृषि विकास कार्यालय चितवनको प्राविधिक कार्य समूहले सो अनुगमन…