विराटनगर- कोशी प्रदेशले लगानी सम्मेलन गर्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले को…