जनकपुरधाम : सिरहा प्रहरीले बिहीबार कटुवा पेस्तोल सहित दुई युवकलाई पक्राउ गरेको छ । बिहान जिल्लाको कर्जन्हा नगरपालिका २ बन्दीपुर बजारबाट सवारी चेकजाँचको क्रममा एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक था…