नवलपरासी : मौलाकालिका मन्दिरको फेदीबाट मंगलबार अपरान्ह सिँढी उक्लेको कलाकारहरूको टोली प्रकृतिसँग रमाउँदै मन्दिर परिसरमा पुगे । उनीहरु केहीबेर थकान मेट्न सुस्ताए र आफ्नो सिर्जना कर्ममा लागे । अन्तर्राष्ट्रिय जलरंग …