जनकपुरधाम : जनकपुरधाममा एसिड प्रहार सम्बन्धी पहिलो मुद्दा दर्ता भएको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश जारी भएपछि पहिलो पटक एसिड प्रहार सम्बन्धी मुद्धा दायर भएको हो । गत कात्तिक २९ गते ज…