बाजुरा : बडीमालिका नगरपालिका-९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका-४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्…