बुटवल : पाल्पामा शिकार खेल्न जंगल गएका युवाहरूले मृग मार्न पड्काएको गोली लागेर एक बालकको ज्यान गएको छ । मृगलाई ताकेर हानेको भरूवा बन्दुकको छर्राले लागेर बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको …