वीरगञ्ज : पर्साको वीरगन्जमा मधेस आन्दोलनका शहिदहरुको शालिकको अनावरण गरिएको छ । वीरगञ्ज घण्टाघर चोकस्थित प्रहरी चौकीको छेउको खाली जग्गामा निर्मित शहिद स्मारक परिसरमा निर्माण गरिएका मधेस आन्दोलनका ७ जना शहिदहर…