४५ वर्षीय डा. प्रधुम्न महत पेसाले रसायनशास्त्रका प्राध्यापक तथा अनुसन्धाता हुन् । उनी करिब दुई दशकदेखि अध्यापन गराइरहेका छन् । तर, महतलाई अब शिक्षण पेसामा मात्र सीमित हुन ठीक लागेन । पुराना दल र नेताबाट देशले निक…