प्रतिभा राणा जापानका लागि नेपाली राजदूत हुन् । नेपालका विदेशस्थित मुलुकको राजधानी र अन्य सहरमा ३९ (दूतावास र महावाणिज्य दूतावास) कूटनीतिक नियोग छन् । तीमध्ये चार नियोग मात्र महिलाको नेतृत्वमा छ, जापान, स्पेन, …