काठमाडौँ- सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिक…