अछाम – सुदूरपश्चिम प्रदेश सरकारले अछामका सात वटा रणनीतिक सडक निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७८/०७९ बाट सुरुवात गरेर आर्थिक वर्ष २०८०/०८१ मा कालोपत्र गर्ने गरी सडक निर्माण कार्य सुरुवात गरिएकाे…