खाँदबारी - सुरक्षा घेराभित्र दुई जना कैदीको शंकास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले आजदेखि काम सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋष…