काठमाडौँ- दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । उनी गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके थिए । उनलाई पक्राउ गरेर प्रहरीक…