काठमाडौँ - अविरल वर्षाका कारण देशभर बाढी, पहिरो तथा डुबानले मृत्यु हुनेको संख्या १०७ पुगेको छ । सातै प्रदेशका विभिन्न ठाउँमा आएको विपद्का कारण मृत्यु हुनेको संख्या १०७ पुगेको हो । सबैभन्दा धेरै प्रद…