काठमाडौँ- काठमाडौँको सोल्टी मोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१२ सोल्टी मोडमा प्रदेश३-०२-००७प ९१९४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङक…