जनकपुरधाम - मधेश प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोभिड विशेष अस्पतालको करोडौँ रुपैयाँ लगानी खेर जाने भएको छ । गत वर्ष असारमा कोभिड संक्रमण बढेका बेला जनकपुरधाम मजुलियास्थित गुठी संस्थानको जग्गामा मधेश सरकारल…