मकवानपुर- रिफर सेन्टर भएको भनेर निकै आलोचना खेप्दै आएको मकवानपुरको हेटौंडा अस्पतालमा पहिलोपटक टाउकोको शल्यक्रिया सफल भएको छ । मकवानपुरको एक मात्र सरकारी अस्पतालको रूपमा रहेको हेटौंडा अस्पतालमा पहिलोपटक जट…