धनगढी- कैलालीमा कोभिड संक्रमित एक जना महिलाको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध महिलाको कोभिड संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । …