काठमाडौँ- वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जनस्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ । वायु प्रदूषणका …