काठमाडौँ : मुलुकका सात औषधि उत्पादकहरूले उत्पादन गरेका कमसल औषधि बजारमा बिक्री वितरण भइरहेको पाइएको छ । ८ ब्राण्डका औषधिहरू न्युन गुणस्तर पाएपछि औषधि व्यवस्था विभागले बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधी…