काठमाडौँ : उपत्यकाका ठूला निजी अस्पतालहरू दिन प्रति दिन कोभिड-१९ संक्रमितको उपचार गर्ने जिम्मेवारबाट पन्छिदै गएका छन् । ग्रान्डी अस्पतालले अक्सिजनको संख्या एक सय मात्र भएकाले थप संक्रमितलाई भर्ना गरी उपचार…