ब्राजिल : ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।बिहीबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार २९ जनाको निधन भएको …