काठमाडौँ- आज आइतबारमात्रै करिब दुई लाख मानिसले कोभिडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख ९५ हजार १३२ जनाले खोप लगाएका हुन्। पछिल्लो समय नेपालमा कोभ…