काठमाडौँ- विराटनगरस्थित नोबल अस्पतालले करिब दुई महिनामा दुई वटा मिर्गौलाको सफल प्रत्यारोपण गरेको छ । मिर्गौला लिने दुवै जना पुरुष र दान गर्नेहरू पनि ती दुवै जना पुरूषका श्रीमती थिए । दोस्रो पटक ए…