जनकपुरधाम - नेपाल सरकारले घोषणा गरेपनि जनशक्ति र प्राविधिक सामाग्री आभावका कारण मोडर्ना खोप संचालन हुन सकेको छैन । सरकारको घोषणा गरे अनुरूप प्रदेश २ का ५ जिल्लामा पुस ४ गतेदेखि १४ गतेसम्म मोडर्ना खोप संचा…