स्वास्थ्य

केएमसीले डा. विशदलाई निलम्बन गरेपछि विरोध सुरु

इकागज | पुस १३, २०८०
काठमाडौँ-  काठमाडौँ मेडिकल कलेजले डा. विशद दाहाललाई एक महिनासम्म कलेजको कुनै पनि पिजी कार्यक्रममा सहभागी हुन नपाउने गरी निलम्बन गरेपछि विरोध सुरु भएको छ । रेजिडेन्ट डाक्टरले गर्नुपर्ने कर्तव्य र अनुशासन उल्लंघन गरेकाले एक महिनासम्म कलेजले गर्ने कुनै पनि पिजी कार्यक्रममा सहभागी हुन नपाउने गरी दाहाललाई निलम्बन गरेको हो । काठमाडौँ मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी नभएको भन्दै कलेजले डा. दाहालल...
कोभिड-१९

सुदूरपश्चिममा पुनः कोभिड संक्रमण, भेरियन्ट पत्ता लगाइँदै

इकागज | पुस ११, २०८०

सुदूरपश्चिम- पछिल्ला महिनामा शून्य रहेको कोभिड-१९ को सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ ।...