काठमाडौँ- ललिपुर महानगरपालिकाले माघ ४ गतेदेखि ६ गतेसम्म कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाउने भएका छन् । सरकारले अग्रपंतिमा काम गर्नेलाई खोप लगाउने निर्णय गरेसँगै महानगरले खोप लगाउने स्थान तोकेको छ । स्वास्थ्…