अंकारा - टर्कीका एक पुरुषले कोभिडकै कारण १४ महिना आइसोलेसनमा बिताएका छन् । सन् २०२० को नोभेम्बरमा पहिलो पटक कोभिड पोजेटिभ भएका उनलाई पटक पटक गरी ७८ पटक संक्रमण भएको छ । ५६ वर्षीय मुजाफ्फर कायसन…