न्युयोर्क- अमेरिकाको न्युयोर्कमा कोरोना भाइरस फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा कोरोना फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ । महामारीको “मध्यम खतरा”म…