विराटनगर -प्रदेश १ मा कोभिशिल्ड र एष्ट्राजेनिका गरी ८७ हजार ५५० डोज खोपको एक्सपायर भएको छ । पछिल्लो म्याद सकिन लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशमा पठाएको ११ हजार डोज (११ सय भाइल) कोभिशिल्ड खोपको &ls…