स्वास्थ्य

उपचार नपाएर फिर्ता जान पर्दैन : डा पोखरेल

इकागज | फागुन १२, २०८०
काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । अस्पतालले गत आर्थिक वर्ष २०७९/८० मा ११ हजार जनाको शल्यक्रियासहित एक लाख ५४ हजार बिरामीलाई बहिरङ्ग सेवामार्फत आँखासम्बन्धी सबै खाले उपचार प्रदान गरेको थियो । आगामी चार वर्षभित्रमा निर्धारित लक्ष्य हासिल हुने गरी सेवा...
स्वास्थ्य

दादुरा-रुबेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी

इकागज | फागुन ११, २०८०

काठमाडौँ- आगामी आइतबारदेखि सुरु हुने दादुरा-रुबेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य...