काठमाडौँ- उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार बैठक बसेको हो । राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल भएको छ । …