काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद्‌ विस्तारमा सकस भएको छ । पटक-पटक सत्ता गठबन्धन दलहरूसँग छलफल गरे पनि सहमति जुट्‌न नसकेपछि मन्त्रसिपरिषद्‌ विस्तामा सकस भएको हो…