काठमाडौँ- अबदेखि वैदेशिक रोजगारमा गएका नेपालीले साथमा दुई वटा मोबाइल ल्याउन पाउन भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई वटा मो…