काठमाडौं : वर्षा सिवाकोटीपछि अर्की हिरोइन पनि प्रेममा परेको खबर छ । यी हिरोइन हुन्, सुपुष्पा भट्ट । ‘रणवीर’ फिल्मबाट रजतपटमा डेब्यू गरेकी सुपुष्पा ‘कबड्डी कबड्डी’ निर्माता रौनकबिक्रम …