काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धानले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएको हो । राष्ट्रपति…