काठमाडौँ - सर्वोच्च अदालतले निर्धारित न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई न्याय परिषद्ले हटाउन सक्ने आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मंगलबार न्यायाधीशको योग्यतासम्बन्धी संविधानले तोकेको व्य…